स्व. बुढाथोकीको परिवारलाई सहयोग गर्नेहरुप्रति धन्यवाद

लण्डन । गत वर्ष लण्डनमा निधन भएकी विष्णुकुमारी बुढाथोकीको परिवारलाई सहयोग पुराउनुहुने सबैलाई उनका परिवारजनले आभार तथा धन्यवाद व्यक्त गरेका छन्। रुकुम जिल्ला, रुकुमकोट जन्म भइ यूकेको वाटफोर्ड अस्पतालमा हेल्थ केयर असिस्टेन्टको रुपमा कार्यरत स्व. विष्णुकुमारी बुढाथोकी (मेरी क्षेत्री) को गत अक्टोबर १२ का दिन हृदयाघातका कारण निधन भएको थियो। उहाँको अन्त्येष्टि तथा परिवारको सहयोगार्थ … Continue reading स्व. बुढाथोकीको परिवारलाई सहयोग गर्नेहरुप्रति धन्यवाद